नियम ७६
हुलाकद्वारा भुक्तानी
शेयरहरूको नगदीमा दिन पर्ने लाभांश, व्याज वा अरू रुपैयाँ सो शेयरहोल्डरको रजिष्टर भएको ठेगानामा संयुक्त शेयरहोल्डरहरू भए तिनीहरूमध्ये रजिष्टर किताबमा सबैभन्दा पहिले नाम हुने व्यक्तिको ठेगानामा वा त्यस्तो शेयरहोल्डर वा संयुक् शेयरहोल्डरहरूले लिखत रूपमा दिइ राखेको ठेगानामा सोझै हुलाकबाट पठाउन सकिनेछ ।